काठमाडौं । बलिउड अभिनेत्री नीना गुप्ताले छोरी मसाबा गुप्तालाई एकल आमाका रूपमा हुर्काउँदाको कठिन अनुभव सार्वजनिक गरेकी छन्। उनले एकल अभिभावकत्व सहज नभएको बताउँदै आफूले अरूलाई सिंगल मदरहुड रोज्न प्रोत्साहन नगर्ने धारणा व्यक्त गरेकी छन्। नीनाका...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend