काठमाडौँ । बिहीबार सेयर बजारमा दोहोरो सुधार देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से परिसूचक आज भने करिब १२ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend