नुवाकोट । विदुर नगरपालिका१० स्वारा डाँडा सिंगालेमा बाढी प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।नेपाल मेडिकल एसोसिएसन, VDRC, AmeriCares र विदुर नगरपालिकाको सहकार्यमा सञ्चालित शिविरमा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी बेत्रावती...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend