काठमाडौँ। गल्छीत्रिशूलीबेत्रावती सडक खण्ड अन्तर्गत बेत्रावतीसम्मको पहुँच मार्ग जोड्ने काम तीव्र गतिमा अगाडि बढेको छ।कुल ३५ किलोमिटर लम्बाइ रहेको यस खण्डमा अब करिब १ किलोमिटर मात्र सडक खोल्न बाँकी रहेको सडक विभागले जनाएको छ।सडक विभागका...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend