images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य...

सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य समायोजन

सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य समायोजन

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा २७ प्रतिशत सेयर मूल्य समायोजन भएको छ ।

    images
    images

    नेप्सेको अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको छ । समायोजन पछि सेयरको मूल्य ५१६.६६ रुपैयाँ  भएको छ । यही मूल्यलाई आधार मानेर आइतबार  कारोबार खुला गरीने भएको छ ।कम्प

    नीले कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend