images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज सरकारको नीति तथा कार्यक्रम माथि...

आज सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारी

आज सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारी

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौंः २६ वैशाख, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा पनि सरकारको आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।

    images
    images

    संसद् सचिवालयका अनुसार, बैठक आज बिहान ११ः०० बजे प्रारम्भ हुनेछ।

    गत वैशाख २२ गतेदेखि माननीय सांसदहरूले यस नीति तथा कार्यक्रममा केन्द्रित भई आफ्ना विचारहरू प्रस्तुत गरिरहनु भएको छ।

    images
    images

    यो नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसदको संयुक्त अधिवेशनमा प्रस्तुत गर्नुभएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend