images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)...

२८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा

२८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा

images
images
शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • काठमाडौँः नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार  २८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

    images
    images

    प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग वृत्ति विकास महाशाखामा रहेका अनुपशमशेर जबरा नेपाल प्रहरी प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, पश्चिम नवलपरासी सरुवा भएका छन् भने कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत अबिनारायण काफ्ले प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएका छन् ।
    (सूची सहित)

    12

    images
    images

    3

    45

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend