images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने...

दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मौका

दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मौका

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौँः आज नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मौका रहेको छ ।

    images
    images

    नेशनल लाइफ इन्स्योरेन्सले गत आवका लागि १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।

    कम्पनीले आगामी असार ५ गते बिहान साढे १० बजेका लागि ३७ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात् सेयर धनीहरूलाई लाभांश वितरण गरिनेछ ।

    images
    images

    त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले २।५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले जेठ २९ गते १९ औँ वार्षिक साधारण सभा डाकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend