images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज...

हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ २८ गते बुकक्लोज गर्दैछ। यसकारण आजसम्म कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । लाभांश वितरण प्रस्ताव आठौं वार्षिक साधारणसभाले पारित गर्नेछ । सभा असार १० गते आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौं बिहान साढे १० बजे सुरु हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend