images

२०८३ आश्विन २ गते

images
images
images

एटिएम सुरक्षामा सधैं सजग बनौं, प्रयोग गर्दा ध्यान दिनुहोस्

एटिएम सुरक्षामा सधैं सजग बनौं, प्रयोग गर्दा ध्यान दिनुहोस्

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौंः कार्ड कुनै मेसिनमा स्वाइप गर्न वा राख्नुपर्ने र पीन पनि हाल्नु नपर्ने टयाप मात्र गरे पुग्ने कन्टयाकलेस पेमेन्ट भनेको के हो ?

    images
    images

    आज भोली बैंक तथा वित्तीय संस्थाले जारी प्रायजसो कार्डमा सानो चिह्न ))))) देख्न सकिन्छ । यी कार्डले नियर फिल्ड कम्युनीकेसन प्रणालीबाट कार्य गर्दछन् । यस्ता कार्डबाट पीन नहाली यस्तो चिह्न )))))) भएको पीओएस मेसिनमा छोएर (टयाप मात्र गरेर) विनाझन्झट सहज तरिकाले गर्न सकिने भुत्तानी नै कन्टयाकलेस पेमेन्ट हो ।

    यसलाई टयाप टु पे वा टयाप एण्ड पे पनि भन्ने गरिन्छ । हाल प्रति कारोबार अधिकतम  ५ हजार सम्म यसरी भुत्तानी गर्न सकिने व्यवस्था छ । यस्तो सीमा किन राखिएको हो ?

    images
    images

    एनएफसी प्रविधिको प्रयोगले यस्तो भुत्तानी अत्यन्तै सहज भएको छ तर पीनविना नै कारोबार हुने भएकाले कार्डबाट हुनसक्ने अनधिकृत कारोबारको जोखिम न्युनीकरणको लागि यस्तो सीमा तोकिएको हो । यस्तो कार्डको दुरुपयोग रोक्न आफनो कार्ड आफै सँग सुरक्षित राख्नुपर्दछ ।

    श्रोतः नेपाल राष्ट्र बैंक

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend