images

२०८३ आश्विन २ गते

images
images
images

संस्थापक सेयर बिक्रीमाः सांग्रिला डेभलपमेन्ट बैंक

संस्थापक सेयर बिक्रीमाः सांग्रिला डेभलपमेन्ट बैंक

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौँः सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख १५ हजार ५१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    images
    images

    संस्थापक सेयरधनीहरुको नाममा रहेको यस सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा खरिद गर्न चाहेको सेयरको व्यहोरा खुलाई आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend