images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका लागि १५...

स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका लागि १५ जनाको आवेदन

स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका लागि १५ जनाको आवेदन

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौंः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जनाको आवेदन परेको छ। डा अरुण कुमार सिंहले पनि कर्णालीकै लागि आवेदन दिएको बताएका हुन्। 

    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १० जनाको आवेदन परेको हो।

    गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो। 

    images
    images

    कर्णालीका लागि आवेदन दिनेहरु 
    १.   प्राडा विजय अर्याल
    २.   प्राडा सेशनन्द सञ्जेल
    ३.   डा उत्सव चापागाईं
    ४.   प्राडा प्रमोद कुमार सर्राफ
    ५.   डा पवजजंग रायमाझी
    ६.   डा पुजन रोकाया
    ७.   डा सूर्यमान मेन्याङ्बो
    ८.   डा एलिजा श्रेष्ठ
    ९.   डा डबलबहादुर धामी
    १०.  डा कालु शर्मा सुवेदी
    ११.  डा विष्णु प्रसाद शर्मा
    १२.  डा प्रमोद यादव
    १३.  डा श्रीकृष्ण गिरी
    १४.  डा लक्ष्मीनारायण सिंह
    १५. डा  अरुणकुमार सिंह

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend