images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट झापा इनर्जीलाई आईपीओ...

धितोपत्र बोर्डबाट झापा इनर्जीलाई आईपीओ निष्कासनको अनुमति

धितोपत्र बोर्डबाट झापा इनर्जीलाई आईपीओ निष्कासनको अनुमति

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • झापा इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो।

    images
    images

    स्वीकृतिपछि कम्पनीले कुल ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ।यस निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

    झापा इनर्जीले झापा जिल्लामा निर्माण सम्पन्न गरेको १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना २०८० साल माघ १० गतेदेखि विधिवत उत्पादनमा आइसकेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend