images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने...

वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी

वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा ७२ शैया थप्न लागिएको बताएका छन् ।

    images
    images

    सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘वीर अस्पतालमा बोल्दै मन्त्री पौडेलले वीर अस्पतालको सबैभन्दा अव्यवस्थित इमर्जेन्सी कक्ष रहेकाले ७२ बेड थप्न लागिएको बताए ।

    अस्पतालको सेवा सुधारका लागि मदन उपाध्यायको संयोजकत्वमा समिति बनाइएको र उक्त समितिले तयार पारेको प्रतिवेदनको आधारमा काम भइरहेको उनले बताए । ‘सरकारी अस्पतालप्रति जनताको विश्वास छ । तर, त्यसलाई व्यवस्थित गर्न सकिँदैन । धेरै कुरा सुधार भएका छन्,’ मन्त्री पौडेलले भने, ‘तर, अस्पतालमै सेवा व्यवस्थित गरियो भने मात्रै जनतालाई अनुभूति हुने रहेछ । अनुभूति गराउन समय लाग्छ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend