images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • मन्त्रालयले प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न...

मन्त्रालयले प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न गरायो ध्यानाकर्षण

मन्त्रालयले प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न गरायो ध्यानाकर्षण

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी दिएर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरीमा बाधा नपुर्‍याउन सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको छ ।

    images
    images

    दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत व्यवस्था नभएसम्मका लागि स्थानीय तहकै कर्मचारीमध्ये वरिष्ठतम कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी प्रदान गरिँदै आएको पनि मन्त्रालयको विज्ञप्तिमा स्मरण गराइएको छ ।कतिपय पालिकाले मन्त्रालयबाट खटाइएका प्रशासकीय अधिकृतलाई हाजिर गराउन नमानेपछि मन्त्रालयले सहजरूपमा काम गर्ने वातावरणका लागि ध्यानाकर्षण गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend