images

२०८३ आश्विन २ गते

images
images
images

स्वस्तिक लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

स्वस्तिक लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं ।स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बाँडफाँड गर्न लागेको हो । 

    images
    images

    आईपीओको साउन १३ गते प्रि अलोटमेन्ट सम्पन्न भएको छ। यस आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेकोमा ४ जनाको आवेदन रद्द भएको छ।

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड हुने छ। जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले सेयर पाउने छन् ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २७ गतेदेखि साउन ९ गतेसम्म आईपीओ निष्कासन गरेको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend