images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा...

भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताइन् ।

    images
    images

    “भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्”, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छिन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend