images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • लोकसेवा आयोग नियमावली २०८२ को अनुसूची...

लोकसेवा आयोग नियमावली २०८२ को अनुसूची हेरफेर

लोकसेवा आयोग नियमावली २०८२ को अनुसूची हेरफेर

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं । लोकसेवा आयोगले ‘लोक सेवा आयोग नियमावली, २०८२’ को अनुसूची ४(ख) हेरफेर गरेको छ।आयोगको नियमावली, २०७९ को नियम ७४ बमोजिमको अधिकार प्रयोग गरी, सोही नियमावलीको विद्यमान अनुसूची ४(ख) को सट्टा नयाँ संशोधित अनुसूची ४(ख) प्रतिस्थापन गरिएको आयोगले जनाएको छ।

    images
    images

    आयोगका अनुसार, यो संशोधनको उद्देश्य प्राविधिक स्पष्टता र कार्यान्वयनमा सहजता ल्याउने हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend