images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्स्योरेन्स हकप्रद शेयरमा आवेदन दिने...

नेपाल इन्स्योरेन्स हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

नेपाल इन्स्योरेन्स हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरमा सोमबार (भदौ २ गते) अन्तिम दिन रहेको छ।कम्पनीले साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री सुरु गरेको थियो।कम्पनीले चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ।

    images
    images

    इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ।कम्पनीले १०० रुपियाँ प्रतिकित्ताका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपियाँ बराबरको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ।हकप्रदका लागि जेठ ३० गते बुकक्लोज गरेको थियो।कम्पनीको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend