images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं ।  प्रभु बैंक लिमिटेडले १६ लाख ६० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकको संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    सेयर खरिद गर्न इच्छुक सेयरधनीका साथै अन्य संस्था वा व्यक्तिले १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend