images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर...

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं । नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

    images
    images

    नेप्सेमा आज भदौ २ गते कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस सेयर वापत २६ लाख ६ हजार ६६.५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । सो सूचिकृत सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend