images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • भारतले थप ८० मेगावाट विद्युत् निर्यात...

भारतले थप ८० मेगावाट विद्युत् निर्यात गर्ने

भारतले थप ८० मेगावाट विद्युत् निर्यात गर्ने

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिद गर्न भारत सहमत भएको छ । थप विद्युत आयात गर्न भारत सरकारले सहमति पनि प्रदान गरेको छ।यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ भने बगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको छ ।

    images
    images

    पछिल्लो पटक साउन २६ गते भारत सरकारले २०० मेगावाट विद्युत खरिद गर्न अनुमति प्रदान गरेको थियो । यस्तै बिहीबार भारतले थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो।वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हो भने यो अनुमति मेवा खोला ४८.५ मेगावाट र करुवा सेती हाइड्रो पावर ३१.०४ मेगावाटका लागि हो।

    नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिद गर्न भारत सहमत भएको छ । थप विद्युत आयात गर्न भारत सरकारले सहमति पनि प्रदान गरेको छ।यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ भने बगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको छ ।पछिल्लो पटक साउन २६ गते भारत सरकारले २०० मेगावाट विद्युत खरिद गर्न अनुमति प्रदान गरेको थियो । यस्तै बिहीबार भारतले थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो।

    images
    images

    द्विपक्षीय सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हो भने यो अनुमति मेवा खोला ४८.५ मेगावाट र करुवा सेती हाइड्रो पावर ३१.०४ मेगावाटका लागि हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend