images

२०८३ आश्विन २ गते

images
images
images

पिपुल्स पावरको हकप्रद सेयर बाँडफाँड

पिपुल्स पावरको हकप्रद सेयर बाँडफाँड

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं ।  पिपुल्स पावर लिमिटेडलेको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड भएको हो । 

    images
    images

    कम्पनीले असार १ गतेसम्म नेप्सेमा कायम सेयरधनीका लागि १ कित्ता बराबर ०.५० कित्ताका दरले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । निष्कासन अवधिभर रितपूर्क आवेदन दिएका ९१ हजार ९३८ जना सेयरधनीलाई २७ लाख ७१ हजार २११ कित्ता हकप्रद सेयर बाँडफाँड भएको छ ।

    बाँडफाँडपछि बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ मार्फत् बिक्री गरिने कम्पनीले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend