images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • भदौ २० गते झापा इनर्जीले सर्वसाधारणका...

भदौ २० गते झापा इनर्जीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

भदौ २० गते झापा इनर्जीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं ।  झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) भदौ २० गते निष्काशन गर्ने भएको छ।कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो।

    images
    images

    कम्पनीले ३८ लाख एक हजार नौ सय कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। कम्पनीले आयोजना प्रभावितलाई तीन लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता शेयर बिक्री गरेको छ।आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म बिक्री खुला गरिएको थियो।बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend