images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका...

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।कम्पनीले ८९ हजार ७५९ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएको हो ।

    images
    images

    बैंकले बिक्रीमा राखेको शेयरमध्ये ६४ हजार कित्ता शेयर संस्थापक शेयरधनी बलराम श्रेष्ठ र २५ हजार ७५९ कित्ता शेयर विश्व प्रकाश गुरुङको रहेको छ ।बैंकले यसअघि नै बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेर शेयर बिक्रीमा राखेको थियो ।

    सो समयमा आवेदन नपरेपछि बैंकले जो कोही व्यक्ति तथा संस्थाका लागि शेयर बिक्रीमा राखेको हो । शेयर किन्न चाहनेले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend