images

२०८३ आश्विन २ गते

images
images
images

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • कैलाली । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा आइतबार र सोमवार गरी दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

    images
    images

    नेपाल सरकारले गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमी भदौ १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै प्रदेश सरकारले भदौ १६ गते थप एक दिन बिदा दिएको हो । यस अनुसार प्रदेशमा दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ ।

    प्रदेश सरकारको राजपत्रमा भदौ १६ गतेको बिदा स्पष्ट उल्लेख गरिएको छ । गौरा पर्व बिहीबार देखि विभिन्न ठाउँमा धूमधामका साथ मनाइँदै छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend