images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख बढी...

सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर लिलाम बिक्री हुने भएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता सेयर लिलाम बिक्रीबाट सबैले खरिद गर्न पाउने गरि बिक्रीमा राखेको हो । 

    images
    images

    यसअघि गत भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक सेयरधनीहरुका लागि १५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाडौंको टंगालमा रहेको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend