images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफले ल्यायो बीमाशुल्क भुक्तानीमा...

सन नेपाल लाइफले ल्यायो बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

सन नेपाल लाइफले ल्यायो बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा र खल्तीमार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ।

    images
    images

    कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।

    यो अफर असोज १ देखि मंसिर २९ सम्म लागू हुने छ। कम्पनीका अनुसार, यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend