images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी...

सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो ।

    images
    images

    सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली हुनेछ । आईपीओ बाँडफाँट गोला प्रथामार्फत हुनेछ । जारी पूँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये १०५ वैदेशिक रोजगारीमा रहेका नेपाली, ५५ सामूहिक लगानी कोष र केही हिस्सा कर्मचारीका लागि छुट्याइएको छ। आईपीओको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend