images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेशनल लाइफको साढे एक लाख संस्थापक...

नेशनल लाइफको साढे एक लाख संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफको साढे एक लाख संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

    images
    images

    सो सेयर किन्न इच्छुक सेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्रीमूल्य प्रचलित नियमानुसार हुने मूल्यभन्दा कम नहुने कम्पनीले स्पष्ट पारेको छ । साथै उक्त समयावधिभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend