images

२०८३ आश्विन २ गते

images
images
images

बिहीबार यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम

बिहीबार यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    images
    images

    आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।बिहीबार सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, कास्की र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

    साथै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, खोटाङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, म्याग्दी, बाग्लुङ, चितवन, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ, पर्वत, दाङ, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

    images
    images
     

    552962455_122194984310355476_66304775508347071_n553184531_122194984304355476_6242111229277954288_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend