images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • हमास सबै बन्धक रिहाइ गर्न तयार,...

हमास सबै बन्धक रिहाइ गर्न तयार, ट्रम्पले गरे शान्तिको आशा व्यक्त

हमास सबै बन्धक रिहाइ गर्न तयार, ट्रम्पले गरे शान्तिको आशा व्यक्त

images
images
शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • हमासले आफूले राखेका सबै बन्धकहरू रिहा गर्न तयार रहेको घोषणा गरेको छ। बीबीसीका अनुसार, हमासले यो निर्णय इजरायलले बाँकी सबै बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने सर्तमा गरेको हो।

    images
    images

    यो निर्णय अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हमासका लागि समयसीमा तय गरेपछि आएको हो। हमासको विज्ञप्तिपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसियल मार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, हमासले जारी गरेको विज्ञप्तिको आधारमा मलाई विश्वास छ कि तिनीहरू अब दिगो शान्तिको लागि तयार छन्।ू

    ट्रम्पले इजरायललाई गाजामा आक्रमण रोक्न आग्रह गर्दै थप भने, इजरायलले गाजामा तुरुन्तै बम विष्फोट बन्द गर्नुपर्छ ताकि हामी बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सकौं।

    images
    images

    यता, हालै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकाको भ्रमणमा रहेका बेला अमेरिकी शान्ति योजनामा सहमति जनाइएको थियो। यस सहमतिको पृष्ठभूमिमा हमासको यो निर्णयले इजरायल–गाजा द्वन्द्व शान्तिपूर्ण समाधानतर्फ उन्मुख हुने संकेत दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend