images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • समता लघुवित्तले ४० हजारभन्दा बढी संस्थापक...

समता लघुवित्तले ४० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

समता लघुवित्तले ४० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • काठमाडौँ ।  असोज २०, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ४० हजार ३२७ कित्ता संस्थापक सेयर पुनः बिक्रीमा राखेको छ।

    images
    images

    2nd tornament.jpg

    यसअघि कम्पनीले सो सेयर केवल विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्रै किन्न मिल्ने गरी बिक्री खुला गरेको थियो। तर तोकिएको समयभित्र बिक्री नहुँदा अब सर्वसाधारण व्यक्तिहरू, कम्पनी तथा संघसंस्थाहरूलाई समेत किन्न मिल्ने गरी सेयर बिक्री खोलिएको हो।

    images
    images

    सेयर खरिदमा इच्छुक जो कोही व्यक्तिले अबको ७ दिनभित्र आवश्यक कागजातहरू संलग्न गरी आफूले किन्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट उल्लेख गरेर कम्पनीको बनेपास्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

    समता लघुवित्तले आफ्नो स्वामित्व संरचना सन्तुलित बनाउन र संस्थागत लगानी आकर्षित गर्न सेयर बिक्रीको प्रक्रिया अघि बढाएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend