images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज...

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कात्तिक १२ गते वार्षिक साधारण सभा

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कात्तिक १२ गते वार्षिक साधारण सभा

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । असोज २३, एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात असोज २३ गते बिहीबार अन्तिम दिन हो। बैंकले असोज २४ गतेदेखि बुक क्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्।

    images
    images

    बैंकले कात्तिक १२ गते, बुधबारका दिन राजधानीको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा ३१ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान ११ः०० बजे सुरु हुनेछ।

    उक्त सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षकको नियुक्ति लगायतका अन्य नियमित प्रस्तावहरू पनि पेश हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend