images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • युनिलिभर नेपालले लाभांश सुरक्षित गर्ने आज...

युनिलिभर नेपालले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनिलिभर नेपालले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । कातिक ९, युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ।

    images
    images

    यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्। भोलि छठ पर्वको सार्वजनिक बिदा परेको कारण सेयर कारोबार हुनेछैन।

    कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश कम्पनीको आगामी कात्तिक २५ गते आयोजना हुने ३२ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend