images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु बैँकका अध्यक्ष भट्टचन पक्राउ

प्रभु बैँकका अध्यक्ष भट्टचन पक्राउ

images
images
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • काठमाडौँ । प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा समूहका अध्यक्ष भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ।
    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख मनोज केसीका अनुसार भट्टचनलाई रेमिटेन्सको रकम ठगी सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

    images
    images

    प्रभु रेमिटेन्स र प्रभु सहकारीको रकम समूहले हिनामिना गरेको आरोपमा भट्टचन विरुद्ध यसअघि नै उजुरी परेको थियो। उक्त उजुरी प्रभु ग्रुपकै पूर्व सञ्चालक कुसुम लामाले दर्ता गराएकी थिइन्।

    हाल भट्टचन माथि थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend