images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश,...

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    images
    images

    उक्त लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (करसहित) रहनेछ। बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend