images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नायव सुब्बा, कम्प्युटर अपरेटर, सव इन्जिनियर...

नायव सुब्बा, कम्प्युटर अपरेटर, सव इन्जिनियर र खरिदारको सरुवा

नायव सुब्बा, कम्प्युटर अपरेटर, सव इन्जिनियर र खरिदारको सरुवा

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत राजपत्र अनङ्कित प्रथम र द्वितीय स्तरका कर्मचारीहरूको सरुवा गरेको छ।

    images
    images

    मन्त्रालयले जारी गरेको सूचना अनुसार १२ जना नायव सुब्बा (नासु), पाँच जना कम्प्युटर अपरेटर, एक जना सव इन्जिनियर, र चार जना खरिदार गरी कुल २२ जना कर्मचारीको सरुवा गरिएको हो।

    मन्त्रालयका अनुसार सरुवा प्रक्रिया नियमित प्रशासनिक व्यवस्थापन तथा कार्यसञ्चालन सुदृढ पार्ने उद्देश्यले गरिएको हो। सरुवा भएका कर्मचारीहरूलाई तोकिएका निकायहरूमा हाजिर भई कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend