images

२०८३ आश्विन २ गते

images
images
images

नेप्सेमा स्वस्तिक लघुवित्तको सेयर सूचिकृत

नेप्सेमा स्वस्तिक लघुवित्तको सेयर सूचिकृत

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वस्तिक लघुवित्तको सेयर सूचिकृत भएको छ ।  सोमबार कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो।

    images
    images

    सेयर सूचिकृत भएसँगै मंगलबारबाट नेप्सेमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको रेन्ज तोकेको छ।कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्कासन गरेको थियो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend