images

२०८३ आश्विन २ गते

images
images
images

सानिमा बैंकको सीईओमा पवन आचार्य नियुक्त

सानिमा बैंकको सीईओमा पवन आचार्य नियुक्त

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन आचार्य नियुक्त भएका छन् । 

    images
    images

    बैंककै डेपुटी सीईओ रहेका आचार्यले बैंक सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो । हालका सीईओ निश्चलराज पाण्डेको पहिलो कार्यकाल सकिए पनि दोस्रो कार्यकालका लागि म्याद थप नहुनु अर्थपूर्ण देखिन्छ ।

    मंगलबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई चार बर्षका लागि सीईओ नियुक्त गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend