images

२०८३ आश्विन २ गते

images
images
images

फोनपेको छैटौं वार्षिक साधारण सभा सम्पन्न

फोनपेको छैटौं वार्षिक साधारण सभा सम्पन्न

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।उक्त साधारणसभाले  आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ।

    images
    images

    फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको साधारण सभामा फोनपेका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।स्वतन्त्र सञ्चालकमा पुनः  सशीन जोशीलाई नियुक्त गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि एनबिएसएम एसोसिएट, चार्टर्ड अकाउन्टलाई पुन: लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको थियो।

    साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्ने समेत निर्णय भएको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend