images

२०८३ आश्विन २ गते

images
images
images

आजको मौसम मुख्यतया सफा रहने अनुमान

आजको मौसम मुख्यतया सफा रहने अनुमान

images
images
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ । कार्तिक २९, देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन।
    राष्ट्रिय मौसम पूर्वानुमान अनुसार, आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

    images
    images

    दिउँसो को अवधिमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा सफा मौसम कायम रहने अपेक्षा गरिएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend