images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आजको मौसम मुख्यतया पहाडी भूभागमा आंशिक...

आजको मौसम मुख्यतया पहाडी भूभागमा आंशिक बदली

आजको मौसम मुख्यतया पहाडी भूभागमा आंशिक बदली

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौँ । कार्तिक ३०, देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले आज अधिकांश क्षेत्रमा मौसम सामान्य रहिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जसको प्रभाव दिउँसो बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि देखिने महाशाखाले उल्लेख गरेको छ। यी पहाडी भूभाग बाहेक देशका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

    महाशाखाका अनुसार हावापानीका दृष्टिले स्थिर अवस्थामा देखिएकाले हालका लागि कुनै उल्लेखनीय वर्षा प्रणाली विकसित नभएको र त्यसको प्रभाव देशभर सामान्य मौसमी अवस्थाका रूपमा देखिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend