images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आजको मौसम पहाडी भूभागमा आंशिक बदली,...

आजको मौसम पहाडी भूभागमा आंशिक बदली, अन्य ठाउँमा सफा मौसम

आजको मौसम पहाडी भूभागमा आंशिक बदली, अन्य ठाउँमा सफा मौसम

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौँ । मंसिर ०१, देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    आज बिहान कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जबकि बाँकी क्षेत्र तथा अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

    यस्तै, दिउँसोको समयमा पनि कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। देशका अधिकांश भूभागमा मौसम सफैबताहरू रहने भएकाले सामान्य जनजीवन तथा हवाई उडानमा कुनै विशेष असर नपर्ने पूर्वानुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend