images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • दृष्टिविहीन महिला क्रिकेट, नेपालले आसान जित...

दृष्टिविहीन महिला क्रिकेट, नेपालले आसान जित दर्ता गर्दै सेमिफाइनलमा

दृष्टिविहीन महिला क्रिकेट, नेपालले आसान जित दर्ता गर्दै सेमिफाइनलमा

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौँ । मंसिर ०१, भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ।

    images
    images

    उक्त खेलमा अमेरिकाले पहिलो ब्याटिङ गर्दै ९.४ ओभरमा १७ रनमा सबै विकेट गुमाएको थियो। नेपालको प्रतिउत्तरमा निर्धारित १८ रन लक्ष्य नेपालले चार बलमा कुनै पनि विकेट गुमाए बिना पूरा गर्‍यो। नेपालका लागि दिलसरा धमलाले १२ रन अविजित बनाए।

    यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ। यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपाल भारतसँग पराजित भएको थियो। अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालको बलिङमा दिलसरा धमलाले तीन तथा सुनिता घिमिरेले एक विकेट लिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend