images

२०८३ आश्विन २ गते

images
images
images

आजको मौसम देशभर मुख्यतया सफा रहने

आजको मौसम देशभर मुख्यतया सफा रहने

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौँ । मंसिर ०२, आज देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    images
    images

    दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा मात्र आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी सबै प्रदेशमा मौसम सामान्यतया सफा र स्थिर रहने विभागले जानकारी दिएको छ।

    वर्तमान अवस्थामा देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ। आकाश खुला रहने भएकाले हवाई तथा सडक यातायातमा विशेष बाधा नपर्ने अनुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend