images

२०८३ आश्विन २ गते

images
images
images

बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का

बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • ५ मंसिर, काठमाडौं । बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

    images
    images

    अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का भारतको कलकत्तासम्म महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend