images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • ४७.२२ अंकले बढ्यो नेप्से, ७ अर्ब...

४७.२२ अंकले बढ्यो नेप्से, ७ अर्ब माथिको कारोबार

४७.२२ अंकले बढ्यो नेप्से, ७ अर्ब माथिको कारोबार

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं । सेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.२२ अंकले बढेर २६४७.४४ बिन्दुमा उक्लिएको छ ।अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ३९.४२ अंकले बढेर २६०० बिन्दुमा पुगेको थियो ।

    images
    images

    सोमबार नेप्सेमा कुल ७ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा ६ अर्ब १९ करोड माथिको कारोबार भएको थियो ।आइतबार कारोबारमा आएकामध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।सोमबार पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुँदा सबै समूहको सेयर मूल्य बढेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend