images

२०८३ आश्विन २ गते

images
images
images

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर आइतबार  भूकम्प गएको छ । जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

    images
    images

    भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend