images

२०८३ आश्विन २ गते

images
images
images

निरज लम्साल बने प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत

निरज लम्साल बने प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं ।  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेपछि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरज लम्साललाई दिइएको छ । 

    images
    images

    आइतबार प्रमुख कार्यकारी अधिकृत शेरचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेपछि कार्यवाहको जिम्मेवारी लम्साललाई दिइएको प्रभु बैंकका सूचना अधिकृत रविन्द्र ढकालले जानकारी दिए । सूचना अधिकृत ढकालका अनुसार बैंकको नियमित कार्य सञ्चालनका लागि वरिष्ठताका आधारमा आइतबार नै लम्साललाई कार्यवाहक सिइओको जिम्मेवारी दिइएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend